गोर्खा आन्दोलनः आमरण अनसन बसेका धन गुरुङ अस्पतालमा

लन्डन । समान पेन्सन र अधिकारको माग गर्दै आमरण अनसनमा बसेका एक भूपू गोर्खा स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना गरिएको छ । बेलायती प्रधानमन्त्री कार्यालय बाहिर ११ दिनदेखि अनसनरत धन गुरुङलाई मंगलबार साँझ उपचारको लागि अस्पताल लगिएको हो । गुरुङको स्वास्थ्यमा गम्भीर समस्या भएपछि एम्बुलेन्स बोलाएर उनलाई लन्डनस्थित सेन्ट थोमस अस्पताल पठाइएको गोर्खा सत्याग्रह संघर्ष … Continue reading गोर्खा आन्दोलनः आमरण अनसन बसेका धन गुरुङ अस्पतालमा